Sirf.one
Raftaar ( )
enoriginal Version

Raftaar ( )

Explore Sabin Rai & The Pharaoh together
Movie: Dhanyavaad
Album: Dhanyavaad
Released
Loading followers

About this song

"Raftaar ( )" is a EN track performed by Sabin Rai, The Pharaoh from the album "Dhanyavaad" (2026). Explore verified credits, streaming links, and official lyrics on Sirf.one.

Credits & Personnel

Lyrics

Raftaar ( ) — Sabin Rai

Tip: Highlight any lines to generate a customized Instagram / WhatsApp lyric card.
मेरो रफ्तार मेरो शान भेट्दैनस् मलाई मार जुटिसके देख्दैनस् यही हो मेरो पहिचान मुस्किल छ अब मलाई मेरो छाया छुन लाई मेरो मालिक म आफै न खोज् ठाउँ लिन लाई रफ्तार मेरो जिन्दगी को अर्को नाउ जिन्दगी को अर्को नाउ जिन्दगी को अर्को नाउ जे सोच्छ बालै फरर रफ्तार मेरो रगत रफ्तार को म राजा हु पछि छन् सबै मेरो सबै भन्दा अघि छु बेकार छ पछ्याउन लाई भेट्ने सपना देख्न लाई मुर्खता हो त्यो तेरो छोडिदे त्यो प्रयास लाई रफ्तार मेरो जिन्दगी को अर्को नाउ जिन्दगी को अर्को नाउ जिन्दगी को अर्को नाउ जे सोच्छस् बालै फरर आफै हेर त तेरो ठाउँ काहाँ जस्तो काहाँ म सोच्दा सोच्दै त बुदो हुन्छस् त्या हेर्दै गर छोडिदे मलाई खेलाउन मेरो रफ्तार मेरो शान भेट्दैनस् मलाई मार जुटिसके देख्दैनस् यही हो मेरो पहिचान मुस्किल छ अब मलाई मेरो छाया छुन लाई मेरो मालिक म आफै न खोज् ठाउँ लिन लाई रफ्तार मेरो जिन्दगी को अर्को नाउ जिन्दगी को अर्को नाउ जिन्दगी को अर्को नाउ जे सोच्छस् बालै फरर बालै फरर, बालै फरर, बालै फरर जे सोच्छस्
Native script lyrics

Lyrics source: global_rights_registry
Copyright & Takedown Notices